काठमाण्डु– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूको नाराबाजीबीच अर्थमन्त्री वर्षामान पुनले आर्थिक वर्ष २०८०/८१ को आर्थिक सर्वेक्षण संसदमा पेस गगरेका छन् । आजको कार्यसूचीमा हेरफेर गर्दै सभामुख देवराज घिमिरेले अर्थमन्त्रीलाई समय दिएपछि उनले सर्वेक्षण पेस गरेका हुन् । बैठकको सुरुका प्रतिपक्षको तर्फबाट राप्रपाका ज्ञानेन्द्र शाहीले बोलेका थिए । उनले गृहमन्त्रीविरुद्ध छानबिन गर्नैपर्ने बताएका थिए ।…