आज स्वरसम्राट नारायण गोपालको ३४ औं स्मृति दिवस मनाइदैँ

काठमाण्डु-स्वरसम्राट नारायण गोपालको ३४ औं स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइदैँ छ । कालजयी गीतका सर्जक तथा जादुमय स्वरका धनी स्वरसम्राट नारायणगोपालको जन्म बुबा आशगोपाल गुरुवाचार्य र आमा रामदेवी गुरुवाचार्यको कोखबाट १९९६ असोज १८ गते काठमाडौंमा भएको थियो । उनको २०४७ मंसिर १९ गते ५१ वर्षको उमेरमा निधन भएको थियो । उनका कालजयी गीतहरूले…