काठमाण्डु- रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा युद्धविरामको विषयमा आफू सहमत रहेको भएपनि त्यस्तो युद्धविरामको प्रकृतिबारे प्रश्न बाँकी रहेको बताएका छन् । उनले युद्धविरामबारे युक्रेनसँग केही कडा शर्तहरू पनि अघि सारेका छन् । अमेरिकासँग ३०–दिने युद्धविरामका निम्ति तयार भएको भनेर युक्रेनले गरेको सहमतिबारे पुटिनको पछिल्लो प्रतिक्रिया आएको हो । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पुटिनको प्रतिक्रियालाई कुटिलको…