शान्ति वार्ताका लागि साउदी र कतारले किन गर्छ मध्यस्थता ?

काठमाण्डु- हालै साउदी अरबले सन् २०२५ को फेब्रुअरीमा युक्रेनमा युद्धविरामबारे अमेरिकी र रुसी कूटनीतिज्ञहरूबीचको वार्ता आयोजना गरेको छ । त्यसलगतै अमेरिकी र युक्रेनी अधिकारीहरूले पनि रुससँग शान्ति सम्झौताका लागि साउदी अरबमा भेटेका छन् । संसारकै सबैभन्दा शक्तिशाली मानिएका साउदीका शासक राजकुमार मोहम्मद बिन सलमानको रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग बलियो सम्बन्ध…