आज दुई फिल्म प्रदर्शनमा

काठमाण्डु- फागु पूर्णिमाको अवसरमा बिहीबार २ वटा नेपाली फिल्म प्रदर्शनमा आएका छन् । बायोपिक फिल्म ‘अञ्जिला’ र एक्सन फिल्म ‘आउटलः दफा २१९’ हलमा लागेका हुन् । ‘अञ्जिला’ फुटबलर तथा गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको बायोपिक फिल्म हो । यस फिल्ममा एञ्जिलाको बाल्यकालदेखि खेल जीवनसम्मका संघर्ष र सफलताको कथा प्रस्तुत गरिएको छ । फिल्ममा मुख्य भूमिकामा एञ्जिला…