योग्यता नपुगेका प्रकृति संरक्षण कोषका सदस्य सचिव अधिकारीलाई पदमुक्त गर्न निर्देशन

काठमाण्डु – राष्ट्रिय सतर्कता केन्द्रले राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरदचन्द्र अधिकारीलाई पदमुक्त गर्न निर्देशन दिएको छ । वन तथा भू–संरक्षण मन्त्रालयले ‘सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड २०७३’ विपरीत गएर अधिकारीलाई नियुक्ति गरेको देखिएपछि केन्द्रले पदमुक्त गर्न निर्देशन गरेको हो । शैक्षिक योग्यता तथा अनुभव नहेरी तत्कालीन वनमन्त्री शक्ति…