नेपाल–चीनबीच के–के भए सहमति ? यस्तो छ संयुक्त वक्तव्य

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको महत्वपूर्ण भेटवार्ता पूरा भएपछि संयुक्त वक्तव्य जारी भएको छ । परराष्ट्र मन्त्रालयले मंगलबार साँझ सार्वजनिक गरेको नेपाल–चीनबीचको संयुक्त वक्तव्यमा दुवै देशका सहकार्यका क्षेत्रबारे उल्लेख गरिएको छ । चिनियाँ प्रधानमन्त्री ली छियाङको निमन्त्रणामा ४ दिने भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले राष्ट्रपति सी चिनपिङसँग मंगलबारै भेटवार्ता गरे । भेटवार्ताका क्रममा…