कोशीका मुख्यमन्त्री कार्कीको घरमा शङ्कास्पद बस्तु फेला

काठमाण्डु–कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको घरमा शङ्कास्पद बस्तु फेला परेको छ । कागजमा पोको पारेर तार जोडिएको अबस्थामा कार्कीको झापास्थित घरमा शङ्कास्पद बस्तु फेला परेको हो । शनिबार बिहान गौरादह नगरपालिका-३ डिपु चोकमा रहेकाे घर अगाडि सिरिसको रुखमुनी फेला परेको उक्त कागजमा दुर्गा माताकी जय लेखिएको छ । हाल उक्त वस्तुलाई डिस्पोज गर्न झापाको…