स्वास्थ्य क्षेत्रमा राहतका लागि चेम्बर अध्यक्ष मल्लको संयोजकत्वमा महायज्ञ

काठमाण्डु - स्वास्थ्य क्षेत्रमा विपन्न बर्गको पहु“च पु¥याउने उद्देश्यले नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लको संयोजकत्वमा पशुपति क्षेत्रमा महायज्ञ शुरु भएको छ । सामाजिक उत्तरदायित्व अन्र्तगत विपन्न बर्गलाई स्वास्थ्यमा सहज पहुँच पु¥याउने उद्देश्यले महायज्ञ मार्फत राहत संकलन गर्न लागिएको हो । पशुपति क्षेत्रमा चैत १ देखि ७ गतेसम्म हुने श्री गीता ज्ञानविज्ञान नेपाल महिमा…