हिरासतबाट भागेका थुनुवालाई समात्न खोज्दा घाइते भएका प्रहरी जवानको मृत्यु

दार्चुला – दार्चुला जिल्लामा भागेका थुनुवालाई समात्न खोज्दा भीरबाट लडेर घाइते भएका १ प्रहरी जवानको उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत ३० वर्षीय सोहन चौधरीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । आज सोमबार बिहान साढे ११ बजेतिर जिल्ला प्रहरी कार्यालय पछाडि रहेको भीरबाट लडेर प्रहरी…