काठमाण्डु - नेपाली बजारमा सुनको मूल्यमा बिहीबार गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ७६ हजार ५ सय रुपैयाँ रहेको छ। बुधबारको तुलनामा १ हजार ५ सय रुपैयाँले सुनको मूल्य घटेको हो। बुधबार २ लाख ७८ हजार रुपैयाँमा कारोबार भएको थियो। यस्तै बुधबार प्रतितोला ५ हजार ६५५ रुपैयाँमा…