समाचार
पश्चिम नेपालमा फेरि भयानक भूकम्प जान सक्ने, के भन्छन् भुकम्पविद् ?

काठमाण्डु- शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गयो । शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा ठुलो मानवीय तथा

जाजरकोट भूकम्प : रुकुम पश्चिममा एउटै वडाका २७ जनाको मृत्यु

काठमाण्डु- भूकम्पमा परि रुकुम पश्चिममा एउटै वडाका २७ जनाको मृत्यु भएको छ । आठबीसकोट नगरपालिका-१४ का बाँकेडाँडा, हल्देटोल, ज्यामिरकोट, छेपारे, बाँकेटोल र पिपलचौरसहितका गाउँमा मात्रै २७ जनाको मृत्यु भएको हो

प्रधानमन्त्री चढेको हेलिकप्टरबाट घाइतेको उद्धार

काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चढेर भूकम्प प्रभावित क्षेत्र पुगेको हेलिकप्टरबाट नै घाइतेहरुको उद्धार गरिएको छ । प्रधानमन्त्री दाहाल सेनाको हेलिकप्टरमार्फत जाजरकोट पुगेका थिए । सोही हेलिकप्टरमार्फत जाजरकोटको नलगाढबाट ७

जिल्ला अस्पताल जाजरकोट पुगेर प्रधानमन्त्री प्रचण्डले भेटे भूकम्पका घाइते

काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूकम्पबाट क्षतिग्रस्त जाजकोटको अवस्थाबारे जानकारी लिएका छन्। प्रधानमन्त्री प्रचण्डले जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारलाई भेटेर त्यहाँको अवस्थाबारे बुझेको र केही बेरमा स्थलगत अध्यननका

भूकम्प अपडेट : जाजरकोट र रुकुम पश्चिममा १२८ जनाको मृत्यु

काठमाण्डु – भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म १२८ जनाको मृत्यु भएको छ । भूकम्पबाट हालसम्म दुवै जिल्लामा १५५ जना घाइते भएका छन् । सशस्त्र प्रहरी बल केन्द्रीय