समाचार
‘आतंकवादी परिसर’मा इजराइली सेनाद्वारा हवाई आक्रमण

तेल अविव – इजराइली प्रतिरक्षा फौज (आईडीएफ) र इजराइल सेक्युरिटिज (आईएसए) ले जेनिनस्थित अल–अन्सार मस्जिदमा हमास र इस्लामिक जिहाद आतंकवादी परिसरमा हवाई हमला गरेको आईडीएफले आइतबार बताएको छ । सामाजिक सञ्जाल

खपत कम हुँदा दूध किसानले पाएनन् भुक्तानी

काठमाण्डु – खपत कम हुँदा दूध किसानले समयमै भुक्तानी पाउन नसकेको उल्लेख गर्दै नेपाल डेरी एसोसिएसनले चाडपर्वमा दूधको खपत बढाउन आग्रह गरेको छ । बजारमा दूध तथा दुग्ध पदार्थको माग

धादिङमा भूकम्पका कारण २० घर भत्किए,७५ घर चर्किए

धादिङ – आइतबार बिहान गएको भूकम्पका कारण धादिङको ज्वालमुखी गाउँपालिका-५, कुमालटारीमा २० वटा घर भत्किएका छन् भने ७५ घर चर्किएका छन् । भूकम्पबाट भएको क्षतिको विवरण आउनेक्रम जारी रहेको पूर्ववडाध्यक्ष

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना एंगोला प्रस्थान

काठमाण्डु – अन्तर व्यवस्थापिका संघ (आईपीयू)को १४७औं महासभामा भाग लिन राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना आइतबार एंगोला प्रस्थान गरेका छन्। अफ्रिकी मुलुक एंगोलाको राजधानी लुवाण्डामा कात्तिक ६ देखि १० (अक्टोबर

नवरात्रको आठौँ दिन :आज महाअष्टमी पर्व मनाईँदै

काठमाण्डु – आज बडादसैँको आठौँ दिन महाकाली, महालक्ष्मी र महासरस्वती देवीको विधिपूर्वक विशेष पूजा आराधना गरी देशभर महाअष्टमी पर्व मनाइँदै छ । यो दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले