काठमाण्डु-नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल आज चीन जाँदैछन् । ‘अन्डरस्ट्याटान्डिङ चाइना कन्फरेन्स–२०२४’ को आठौँ श्रृंखलामा सहभागी हुन खनाल चीन जान लागेका हुन् । खनाल सात दिनसम्म चीनमा रहने छन् । उनको साथमा विदेश विभागका सचिव डा. शंकर खतिवडा पनि सहभागी छन् । खनालले आइतवार चीनका उच्चस्तरका नेतासँग भेटवार्ता गर्नेछन् । चाइना इन्ष्टिच्युट…