काठमाण्डु – खानेपानी मन्त्री प्रदीप यादवले मेलम्चीको पानी बाह्रै महिना काठमाण्डुमा आपूर्ति गर्नका लागि थप गृहकार्य भइरहेको बताएका छन् । बिहीबार काठमाण्डु उपत्यका खानेपानी लिमिटेडको १७औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले प्रत्येक वर्ष वर्षातको समयमा मेलम्चीको पानी बन्द गरिँदै आएको भए पनि आगामी वर्षदेखि बन्द नगरी काठमाण्डु उपत्यकाका नागरिकलाई बाह्रै महिना शुद्ध पानी खुवाउने…