गृह मन्त्रालयद्वारा १२ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाण्डु – गृह मन्त्रालयले १२ जना उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ । मन्त्रालयको सरुवा सूचीअनुसार उपसचिव गीता घिमिरेलाई ललितपुरको सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ । ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे, भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला र धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी सहदेव रायमाझीको मन्त्रालयमा सरुवा भएको छ ।…