दक्षिण कोरियामा सय वर्षयताकै भारी हिमपात, १४२ उडान रद्द

एजेन्सी-दक्षिण कोरियामा सय वर्षयताकै भारी हिमपात भएको छ । राजधानी सोलमा बुधबार १६.१ सेन्टिमिटर हिउँ परेपछि नोभेम्बर महिनामा १९०७ यताकै ठूलो हिमपात भएको बताइएको छ । भारी हिमपातले कोरियाको जनजीवन प्रभावित भएको छ। बिहीबार लगातार दोस्रो दिन बिहीबार ४० सेन्टिमिटरसम्म हिमपात भएपछि दर्जनौँ उडान रद्द भएका छन् भने डुंगा सेवा पनि रोकिएको छ। अधिकारीहरूका अनुसार…