वैदेशिक रोजगारीमा पठाउने बहानामा १ कराेड ठगी, ४ जना पक्राउ

काठमाण्डु– आकर्षक तलबको प्रलोभनमा पारी ग्रिस, अल्वानियाँ, पोर्चुगल, युके र माल्टा लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दाङ लमही नगरपालिका–४ घर भएका ३० वर्षीय देव सुनार, २७ वर्षीय भिम सुनार, पाल्पा रामपुर नगरपालिका–४ घर भई काठमाडौं टोखा नगरपालिका–३ बस्ने ३५ वर्षीय सुमन थापा र…