काठमाण्डु – निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी ऐनसेलको सेवा सञ्चालन अनुमतिपत्र नवीकरण गर्न सरकारले किस्ता सुविधा दिने भएको छ । नवीकरण गर्न लाग्ने शुल्कमा किस्ता सुविधा दिनेबारे सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ सकारात्मक रहेकाले सरकारले यसैअनुसार निर्णय लिने स्रोतले जनाएको छ । आगामी मन्त्रिपरिषद् बैठकमा एनसेलको सेवा सञ्चालन अनुमति पत्रको नवीकरण शुल्क किस्ताबन्दीमा…