मंगलबारकाे माैसम :उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना

काठमाण्डु - जल तथा माैसम पूर्वानुमान महाशाखाले मंगलबारकाे माैसम पुर्वानुमान गरेकाे छ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभावका कारण पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने तराईका केही स्थानमा हल्का हुस्सु जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएको छ । माैसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी…