आगोले जलेर २ जनाको मृत्यु

अछाम – जिल्लाको मेल्लेख गाउँपालिका–६ सोडषामा आगोले जलेर २ जनाको मृत्यु भएको छ । स्थानीय खम्म बोहराको घरमा सोमबार बिहान आगलागी हुँदा जलेर २ जनाको मृत्यु भएको हो । मृत्यु हुनेहरूमा स्थानीय रमेश बोहराका छोरा ६ वर्षीय गोपाल बोहरा र दिपक बोहराकी छोरी ८ वर्षीया भावना बोहरा रहेका छन् । घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको…