काठमाण्डु–राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डीपी अर्यालले जिउँदो रहेसम्म रास्वपाको सभापति रवि लामिछाने नै रहने बताएका छन् । पोखरामा भएको प्रदर्शनको क्रममा बोल्दै अर्यालले लामिछानेले जेलमै बसेर पार्टी चलाउने बताएका हुन् । उनले भने ‘म यहाँहरुलाई यो मन्चबाट के भन्न चाहन्छु भने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामीछाने जिउँदो रहेसम्म रवि लामिछाने नै हो’, उनले भने,…