तिर्थ नेपाली काठमाण्डु- जीवनलाई सही मार्गमा हिडाउनका लागि हासिल गरिने ज्ञानलाई शिक्षा भनिन्छ । शिक्षाले असल बानीहरूको निर्माण गर्दछ । यसले कुनै पनि व्यक्तिमा लुकेर रहेको क्षमतालाई बाहिर प्रस्फुटन गर्दछ । असल बानी सिकाउने शिक्षा व्यावहारिक हुन्छ । व्यावहारिक शिक्षा प्रविधिमा आधारित हुन्छ । प्रविधिमा आधारित प्राविधिक शिक्षा आजको आवश्यकता पनि हो । गाउँ गाउँमा…