पोखरा – सहकारी ठगी तथा रकम अपचलन प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको सोमबार दिनभर सरकारी वकिल कार्यालयमा बयान भएको छ । उनलाई बयानका लागि सोमबार बिहान साढे १० बजे सरकारी वकिल कार्यालय लगिएकोमा कास्कीका जिल्ला न्यायाधिवक्ता कमला काफ्ले लगायत अनुसन्धान अधिकृतहरूले बिहानदेखि अबेर साँझ करीब साढे ७ बजेसम्म…