काठमाण्डु– नेपालमा फेरि उड्ने तयारीमा रहेको जहाजमा बम रहेको हल्ला चलेको छ । काठमाडौंबाट दिल्लीका लागि उड्ने तयारीमा रहेको एयर इण्डियाको जहाजमा बम रहेको सूचना आएपछि प्रहरी र सेनाले चेकजाँच थालेको हो । सोमबार अपराह्न २ः४१ बजे अवतरण गरेको विमान फर्किने तयारीमा रहेका बेला बम रहेको भन्दै भारतबाट सूचना आएपछि चेकजाँच थालिएको हो । एआईजी–२१६…