सशस्त्रले गरे चार जनाको उद्धार

काठमाण्डु-भोजपुरको टेम्केमैयुङ गाउँपालिका–१ स्थित हाँस पोखरीबाट हराएका चार जना आन्तरिक पर्यटकको सशस्त्र प्रहरी बलले उद्धार गरेको छ । उद्धार गरिएकाहरू सुनसरीको धरान उपमहानगरपालिका–१२ का व्यक्तिहरू छन् । उनीहरू भोजपुरको मुन्दुम पदमार्गको हाँस पोखरीबाट सुन्तलेतर्फ जाने क्रममा बाटो पत्ता लगाउन नसकी जंगलमा हराएका थिए । त्यसबारे जानकारी प्राप्त भएपछि सशस्त्र प्रहरी बल नं. ५ टक्सार गुल्म…