बेचन झाविरुद्ध ठगी र संगठित अपराध सम्बन्धी कसुरमा मुद्दा दर्ता

काठमाण्डु–जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले बेचन झा विरुद्ध अभियोग पत्र दायर गरेको छ । सरकारी वकिलले बेचनलाई ठगी, लिखत किर्ते, राज्य विरुद्ध र सङ्गठित अपराध सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको छ । बेचनलाई आज बयान गराइँदै छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले गरेको अनुसन्धानका क्रममा उनले नेपाल र भारतको दोहोरो नागरिकता लिएको समेत खुलेको थियो…