निक्की हेली र माइक पोम्पेओलाई ट्रम्पले जिम्मेवारी नदिने

काठमाण्डु–अमेरिकी राष्ट्रपति निर्वाचित डोनल्ड ट्रम्पले आफूले निक्की हेली वा माइक पोम्पोओलाई आफ्नो प्रशासनमा जिम्मेवारी नदिने बताएका छन्। उपराष्ट्रपति कमला ह्यारिसविरुद्ध स्पष्ट जित हासिल गरेपछि उनी अहिले आफ्नो भावी मन्त्रिपरिषद्लाई स्वरुप दिने प्रयास गरिरहेका छन् । “म विगतमा उनीहरूसँग काम गर्दा प्रसन्न भएँ र त्यसको प्रशंसा गर्छु र उनीहरूलाई हाम्रो देशको सेवा गरेकोमा धन्यवाद दिन चाहन्छु,”…