काठमाण्डु–नेपाल नागरिक उड्डयन प्राधिकरणले ट्राभल एजेन्सीहरुलाई एकमुष्ट रुपमा टिकट बिक्रीको अधिकार हस्तान्तरण गर्ने व्यवस्था (टिबिए) खारेज गर्ने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने भएपछि हवाई टिकटको उपलब्धता र सहज हवाई यातायात संचालनका लागि प्राधिकरणले यस्तो निर्णय गरेकाे हो । आज बसेको नेपाल नागरिक उड्डयन प्राधिकरण, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन…