काठमाडौं-दिल्लीको हवाई भाडा ५० हजार !

काठमाण्डु-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान समय कटौती भएपछि त्यहाँबाट हुने उडानको संख्या घटेको छ । त्रिभुवन विमानस्थलमा उडान कटौतीपछि भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुने क्रम बढेको छ । भैरहवाबमा कुबेतबाट जजिरा एयरले उडान भरेको छ भने नेपाल वायुसेवा निगम र फ्लाई दुबईले उडान भर्दैछ । काठमाडौंमा विमानस्थलको ट्याक्सी वे निर्माणको क्रममा रहेकाले आगामी चैत…