२०८४ सालको निर्वाचनसम्म यो सरकार कायम रहन्छ : मन्त्री लेखक

काठमाण्डु- गृहमन्त्री रमेश लेखकले सरकारको प्रमुख उद्देश्य आर्थिक समृद्धि हासिल गर्नु रहेको बताएका छन् । नेपाल प्रेस युनियनले महेन्द्रनगरल आएतवार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री लेखकले कांग्रेस र एमाले मिलेर बनेको वर्तमान सरकारले आर्थिक समृद्धि हासिल गर्ने, सुशासन कायम गर्ने, दिगो शान्ति, विकास र समृद्धिको यात्रालाई अगाडि बढाउने लक्ष्य लिएको बताए । ‘मुलुकमा स्थायित्य र…