बबरमहल क्षेत्र जलमग्न हुनुमा विद्युत् प्राधिकरणका ठेकेदार दोषी : पीआईडी

काठमाण्डु – काठमाण्डु उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) ले बुधबार बबरमहल क्षेत्र जलमग्न भएको घटनामा नेपाल विद्युत् प्राधिकरणको ठेकेदार दोषी रहेको जानकारी दिएको छ । मेलम्ची खानेपानी आयोजनाको वितरण प्रणाली हेर्ने निर्देशनालयले बुधबार विज्ञप्ति जारी गर्दै नेपाल विद्युत् प्राधिकरणको ठेकेदार कम्पनी केईआईले निर्देशनालयको जीआईएस म्यापलाई बेवास्ता गरी कार्य गर्दा पाइप फुटेर क्षति भएको…