करेन्ट लागेर १ सैनिकको मृत्यु

हेटौंडा – मकवानपुरको भिमफेदी गाउँपालिका–८ दोभानमा करेन्ट लागेर नेपाली सेनाका १ सैनिकको मृत्यु भएको छ । करेन्ट लागेर बिहीबार बिहान सडक निर्माण कार्यदल सिस्नेरी बेस क्याम्पमा कार्यरत डडेल्धुराको गन्याधुरा गाउँपालिका–१ घर भएका नेपाली सेनाका २९ वर्षीय पदमबहादुर दियालको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार करेन्ट लागेर डडेल्धुराको अमरगढी नगरपालिका–२…