काठमाण्डु – प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्र कुबेर खापुङ्गले पूर्वप्रधानमन्त्री र गृहमन्त्रीलाई पक्राउ गर्न दबाब सिर्जना गरिए राजीनामा दिने कुरा नगरेको स्पष्ट पारेका छन् । प्रहरी प्रवक्ता डीआईजी विनोद घिमिरेले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै सञ्चारमाध्यमहरूमा प्रकाशित भएको पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीलाई पक्राउ गर्न दबाब सिर्जना गरिए वा बाध्य बनाइए राजीनामा दिने भन्ने आशयका भ्रामक समाचारप्रति आफ्नो…