चीनमाथि १०० प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी

काठमाण्डु - अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट हुने आयातमा थप सय प्रतिशत भन्सार कर लगाउने घोषणा गरेका छन्। सामाजिक सञ्जाल ट्रुथमा पोस्ट गर्दै ट्रम्पले नोभेम्बर १ देखि अमेरिकाले आवश्यक सफ्टवेयर निर्यात पनि नियन्त्रण गर्ने बताएका छन्। यस हप्ता चीनले दुर्लभ पृथ्वी तत्त्व निर्यातमा नियन्त्रण कडा पारेको छ। शुक्रबार ट्रम्पले चीनलाई धेरै शत्रुतापूर्ण मनोवृत्ति अपनाएको र…