रवि एक्लै पुरानादेखि नयाँसँग लडिरहेका छन्, झेल्ली नगरौं : रास्वपा

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने निकटका नेता दीपक बोहराले सञ्चारमाध्यममा आएका समाचारप्रति आपत्ति जनाएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङलाई रास्वपा सभापति बनाउने र काठमाण्डुका मेयर बालेन्द्र शाह ‘बालेन’लाई रास्वपामा भित्र्याउने योजना भइरहेको भन्ने खबर बाहिरिएपछि बोहराले त्यसलाई असत्य र भ्रामक बताएका हुन् । सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै उनले…