जेनजी शहीद परिवारले मागे ३ वटा मन्त्रालय, मन्त्रीमा ३ जनाको नाम प्रस्ताव

काठमाण्डु – जेनजी शहीद परिवारले सरकारसमक्ष ३ वटा मन्त्रालयको माग गरेका छन् । बिहीबार राजधानीमा शहीद परिवार संघर्ष समितिले पत्रकार सम्मेलनको आयोजना गरी शहीदको रगतबाट बनेको सरकारले आफूहरूलाई नै बेवास्ता गरेकाले खबरदारीका लागि भए पनि आफूहरूको उपस्थिति क्याबिनेटमा जरुरी भएको बताए । शहीद श्रीयम चौलागाईंका बुवा गणेश चौलागार्इंले प्रधानमन्त्री सुशीला कार्कीदेखि विभिन्न जेनजी समूह कसैले…