ऊर्जामन्त्री घिसिङ र यूएनडीपीका प्रतिनिधिबीच भेट, अनलाइन मतदानमा सहयोग गर्न अनुरोध

काठमाण्डु – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालका लागि संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (यूएनडीपी)का आवासीय प्रतिनिधि क्योको योकोसुका नेतृत्वको टोलीबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित शहरी विकास मन्त्रालयमा भएको भेटमा यूएनडीपीले निर्वाचनका लागि उपलब्ध गराउन सक्ने सहयोग, हाल ऊर्जा, जलवायु परिवर्तन लगायतका क्षेत्रमा उपलब्ध…