काठमाण्डु – नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बिहीबार बसेको बैठकले विभिन्न १० निर्णय गरेको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम कुमार घिमिरेले विज्ञप्ति जारी गर्दै निर्णयबारे जानकारी दिएका छन् । पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा बुढानिलकण्ठस्थित निवासमा बसेको बैठकले सरकारका कामकारवाहीसँग सम्बन्धित निर्णय गरेको छ । बैठकले सरकारलाई प्रभावकारी…