१० महिनामा झण्डै १० लाख पर्यटक नेपाल भित्रिए

काठमाण्डु– सन् २०२४ को १० महिनामा ९ लाख ४० हजार ७३२ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार अक्टोबरमा कूल १ लाख २४ हजार ३९३ विदेशी पर्यटक नेपाल आएका हुन् । यो सङ्ख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६.४ प्रतिशतले बढी हो । सन् २०२३ को अक्टोबरमा १ लाख १७ हजार ३०६…