लमजुङमा सुन्तला उत्पादन घट्यो

लमजुङ - लमजुङमा सुन्तला उत्पादनमा ह्रास आएको छ । सुन्तला बगैँचा हेरचाहमा किसानको बेवास्ता, बोटमा रोग लाग्नेलगायत कारण सुन्तला उत्पादनमा कमी आएको हो । बेँसीसहर नगरपालिका–११ चिती स्याउतका भगवती पन्तले १३ रोपनी जग्गामा ६ सयभन्दा बढी सुन्तलाको बोट लगाएकी छन् । उनले एक दशकअघि बर्सेनि छ लाखदेखि सात लाख रुपैयाँसम्म आम्दानी गर्दै आएकी थिइन् ।…