इरानमा प्रदर्शन जारी, पाँच सय बढीको मृत्यु

काठमाण्डु - इरानमा दुई हप्तादेखि जारी प्रदर्शनमा ४९० प्रदर्शनकारी र ४८ सुरक्षा कर्मचारी गरी कुल पाँच सय बढीको मृत्यु भएको छ। यस्तै प्रदर्शनका क्रममा १० हजार ६०० बढी पक्राउ परेका छन्। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रदर्शनकारीमाथि बल प्रयोग भए अमेरिका हस्तक्षेप गर्ने बारम्बार धम्की दिएका छन्। उनले सामाजिक सञ्जालमा लेखेका थिए, ‘इरान स्वतन्त्रतालाई हेरिरहेको छ,…