प्रधानमन्त्री शाहको स्वास्थ्य परीक्षण गर्न कांग्रेसको माग

काठमाण्डु– नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण गर्न माग गरेको छ। आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले नीति तथा कार्यक्रम प्रस्तुत भइरहेका बेला प्रधानमन्त्री बीचमै उठेर हिँडेको घटनालाई लिएर आलोचना गरेका हुन्। उनले भने, ‘आफ्नै सरकारको नीति कार्यक्रम संसद्मा पेश भइरहँदा संसारको कुन देशको प्रधानमन्त्री बिचैमा उठेर हिँडे ? भनेर…