काठमाण्डु – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संख्याको दम्भ प्रदर्शन नगर्न सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई चुनौती दिएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले लोकतन्त्रमा जनमत र संख्या सधैं स्थिर रहन नसक्ने तथ्य बुझेर अघि बढ्न रास्वपा नेतृत्वको ध्यानाकर्षण गराए । उनले आफ्नो राजनीतिक यात्राको अत्यन्त उतारचढावपूर्ण अनुभवले हार सहनभन्दा…