डाटा हबमा समस्या आएपछि नेप्सेकाे आजको कारोबार स्थगित

काठमाण्डु– नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आजको नियमित कारोबार स्थगित गरेको छ। ७२ वटा कारोबार सदस्य कम्पनीको सर्भर राखिएको डाटा हब प्रालिको डाटा सेन्टरमा असोज ४ गते बिहानदेखि प्राविधिक समस्या देखिएपछि आजको नियमित कारोबार स्थगित गरिएकाे हाे । समस्या समाधानका लागि पहल भइरहे पनि हालसम्म पूर्ण रूपमा समाधान हुन नसकेको नेप्सेले जनाएको छ। यस्तो अवस्थामा…