नेतृत्वमा भोलि जोसुकै आओस्, कांग्रेसका सदस्यलाई कसैले हेप्न सक्दैन : महामन्त्री थापा

काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी नेतृत्वमा भोलि जोसुकै आए पनि पार्टी सदस्यलाई कसैले हेप्न नसक्ने बताएका छन् । आईतबार विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले पार्टी सभापतिदेखि सदस्यसम्म सबैको हैसियत बराबर हुने बताए । उनले भने, ‘पार्टीको सदस्यहरूले आफ्नो हकको दाबी गरेको हो यो । आजबाट कांग्रेसमा लामो समयदेखि जाम भएर…