शेयर बजारका अधिकांश सूचक उकालो, नेप्से ३८.१९ अंकले बढ्यो

काठमाण्डु – हप्ताको पहिलो कारोबार दिन सोमबार शेयर बजार मापक नेप्से उकालो लागेको छ । सोमबार सबै सूचक उकालो लाग्दा नेप्से ३८.१९ अंकले बढेर २७८३ अंकमा पुगेको छ । अघिल्लो कारोबार दिन शुक्रबार नेप्से २७ अंकले बढेको थियो । सोमबार कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन बजारमा ३ अर्ब २८ करोडको कारोबार भएकोमा…