काठमाण्डु – शिक्षक सेवा आयोगले निम्न माध्यमिक (निमावि) तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) आवेदन फाराम भर्ने म्याद थप गरेको छ । मंगलबार राति ११ बजेर ५९ मिनेटसम्म फाराम भर्ने म्याद रहेकोमा अब कात्तिक २ गतेसम्म भर्न सकिनेछ । आयोगले भदौ ३१ गते सूचना जारी गरेर गर्दै आवेदन फाराम भर्न आह्वान गरेको थियो । अनलाइन पोर्टलमा…