सकियो दशैं बिदा ,आजदेखि सरकारी कार्यालय खुल्ने

काठमाण्डु - आजदेखि दशैंको सार्बजनिक बिदा सकिएको छ। बिदा सकिएसँगै आजदेखि सरकारी कार्यालय खुल्ने भएका छन्। बडादशैंको फूलपातीका दिनदेखि बिदा रहेका सरकारी कार्यालय आजबाट खुल्न लागेका हुन्। सरकारले दशैं मनाउन ५ दिन बिदा दिएको थियो। आजबाट कार्यालय खुल्ने भएपछि राजधानी काठमाडौंको चहलपहल बढेको छ भने उपत्यकामा सवारी आवागमन बढेका छन्। यस वर्षको दशैंमा झण्डै १३…