काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आइतवार काठमाडौं जिल्ला अदालतमा उपस्थित हुँदै छन् । बिहीबार कास्की जिल्ला अदालतको आदेशपछि थुनामुक्त भएका लामिछाने शुक्रवार साँझ काठमाडौं आइ पुगेका थिए । लामिछानेविरुद्ध काठमाडौंको स्वर्णलक्ष्मी सहकारी संस्था ठगीविरुद्ध पनि मुद्दा रहेकाले उनी आफै काठमाडौं जिल्ला अदालतमा उपस्थित हुन लागेका हुन् । कार्यवाहक प्रवक्ता झाले लामिछाने…